Sunday, November 29, 2009

Sunday, October 4, 2009

कार्यसमिती

अध्यक्ष : प्रेम कुमार ओली

उपाध्यक्ष :खगेन्द्र ढकाल

सचिब :टिकाराम महरा

सहसचिब् :अर्बिन्द्र मिश्र

कोसाध्यक्ष :सिता पौडेल

सदश्य :बामदेब शार्मा

,,,, :राजाराम यादब

,, ,,जगन्नाथ केसी

,, ,,देबी प्रसाद गौतम

Monday, September 14, 2009

आकर्शक ब्याज योजना

यस् सस्थाले १२% ब्याजमा मासिक बुझ्ने गरी तीन वर्षे मुद्दती खाता खोल्ने ग्राहकहरुलाई बिशेष कार्यक्रम सन्चालन गरेको छ।
यदी तपाईं रकम जम्मा गर्नुहुन्छ भने हरेक महिनाको १ गते आफ्नो ब्याज निम्न अनुसार बुझ्न सक्नुहुनेछ।
(क )१००००० (एक लाख )जम्मा गर्दा मासिक रु९५०
(ख)२००००० (दुइ लाख ) जम्मा गर्दा मासिक रु१९००
(ग)३०००० (तीन लाख) जम्मा गर्दा मासिक रु८५०

Sunday, September 13, 2009

प्ररम्भिक साधारण सभा 2066

मिती २०६६,भाद्र २७ गते
स्वर्नीम पथ साहकारि प्ररम्भिक साधारण सभा सम्पन्न गर्‍यो। यस् सहकारि अध्यक्ष्य श्री प्रेम ओलिको अध्यक्षतामा बसेको सो सभाले अध्यक्ष तथा कोशध्यक्षले प्रस्तुत गरेका बिभिन्न प्रतिबेदनमा छलफल गरी पास गर्‍यो। साथै सो सभाले कार्य समितीम तथा उपसमितीमा केही ब्यक्तिलाई छनोट पनि गरेको छ।सो सस्थाका उपाध्यक्ष श्री खगेन्द्र ढकालले स्वागत मन्तब्य दिएका थिए भने अध्यक्ष्य सहकारीको भाबी कार्यक्रम प्रस्तुत गरेका थिए।